02:29PM
असार २ गते २०८१

सन्दीप लामिछानेको मुद्दा भोलिलाई पेसी

जेठ १ गते २०८१
8:41 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा भोलिलाई पेसी तोकेको छ । आज न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैुमा राखिएको थियो । मुद्दा हेर्दाहेर्दैमा राखिएपछि त्यही इजलासले टुंग्याउने न्यायिक अभ्यास छ । अब न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले नै सन्दीपको मुद्दाको फैसला गर्नेछ ।

गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

रिप्लाई गर्नुहोस