09:40PM
वैशाख १७ गते २०८३

रोल्पामा जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुग्यो

वैशाख १७ गते २०८३
7:35 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो । प्रहरीका अनुसार, हालसम्म २० जनाको मृत्यु भएको छ भने । उद्धार कार्य जारी छ । लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस