01:28AM
असार २१ गते २०८२

एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक आज बस्दै

वैशाख ३१ गते २०८१
9:35 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

बैठकमा पार्टीको आशन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ । बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिनेछ । एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदै छ ।

रिप्लाई गर्नुहोस