07:09AM
असार २० गते २०८२

इस्लाम धर्मावलम्बीहरूको पर्व ईदको अवसरमा बिहीबार सार्वजनिक बिदा

चैत्र २८ गते २०८०
7:59 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल ईद फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

रिप्लाई गर्नुहोस