12:56AM
जेठ ११ गते २०८२

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार

माघ ५ गते २०८०
8:05 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार आएका छन् ।

सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौंमा योजना आयोगमा रहेका परियार सरुवा भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले जानकारी दिइन् । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न दबाव दिएपछि उनी बिदामा थिए । अधिकारीको बिदाबाटै मधेशी आयोगको सचिवमा सरकारले सरुवा गरेको छ । 

रिप्लाई गर्नुहोस