12:10AM
माघ ३० गते २०८१

गएराति जिप दुर्घटनामा ५ जनाको मृत्यु

असार ८ गते २०८०
8:14 AM
Author Avatar
आर्थिक मञ्च

गएराति जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गोरखा जिल्लाको शहीद लखन ३ चिलिङकोट गएर फर्किंदै गरेको जिप दुर्घटना भएको हो ।
गाडीमा १७ /१८ जना रहेकोमा प्रहरीले पाँच जनाको मृत्यु भएको भनेर पुष्टि गरेको छ ।
बेहुला पक्षका मानिस टीकाटालो गर्न गएको बताइएकाृ छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनास्थलमा खोज तथा उद्धार जारी रहेको जनाइएको छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली रहेको बताईएको छ ।

रिप्लाई गर्नुहोस