04:44AM
असार ९ गते २०८३

सिन्धुली श्रेष्ठ समाज काठमाडौंको अध्यक्षमा पर्यटन व्यवसायी युवराज श्रेष्ठ निर्वाचित

जेठ १८ गते २०८२
6:31 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । सिन्धुली श्रेष्ठ समाज काठमाडौंको शनिबार आयोजित आठौं वार्षिक साधारण सभाले होटल तथा पर्यटन व्यवसायी युवराज श्रेष्ठलाई अध्यक्ष चयन गरेको छ । सिन्धुलीय श्रेष्ठ समाज काठमाडौंको साधारणसभाबाट , बरिष्ठ उपाध्यक्ष हरिकृष्ण श्रेष्ठ , उपाध्यक्ष ललित बहादुर श्रेष्ठ, उपाध्यक्ष निर्मला श्रेष्ठ, सचिव उज्ज्वल श्रेष्ठ, कोषाध्यक्ष बासुदेव श्रेष्ठ,सह सचिव सुरेशमान श्रेष्ठ,सहसचिव डा. नवराज श्रेष्ठ लगायत १७ जनाको टिम सर्वसहमति बाट निर्वाचित हुनु भएको छ।

रिप्लाई गर्नुहोस