08:38AM
जेठ १ गते २०८२

ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित

वैशाख ४ गते २०८२
7:05 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं। ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित भएको छ ।
एनएसएल आयोजक एनएसइएमले उनको १८ अप्रलिमा तय भएको नेपाल भ्रमण स्थगित भएको जानकारी गराएको छ । कार्लोसले आफ्नो स्वास्थ्यको कारण देखाउँदै नेपाल भ्रमण स्थगित गरेको आयोजकले जनाएको छ ।

रिप्लाई गर्नुहोस