03:47AM
असार १६ गते २०८२

काठमाडौंको टोखाबाट गोली चलाएर प्रहरीले एक जनालाई नियन्त्रणमा

फागुन १८ गते २०८१
7:16 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । काठमाडौंमा गोली चलाएर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको टोखाबाट झोर जाने बाटोमा गोली चलाएर एकजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दियो ।

रिप्लाई गर्नुहोस