01:45PM
श्रावण ४ गते २०८२

दार्चुलामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु ६ जना गम्भीर घाइते

कार्तिक ३० गते २०८१
9:21 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुँदा सातजनाको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य ६ जना गम्भीर घाइते भएका छन् ।दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहराको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको छ । एकजनाको परिचय खुलेको छैन ।

रिप्लाई गर्नुहोस