12:26AM
जेठ ११ गते २०८२

नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आइतबार बस्दै

भाद्र ८ गते २०८१
7:43 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालयको बैठक आइतबार बोलाएको छ । आइतबार बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बोलाइएको छ ।

महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयले सचिवालय बैठकका लागि एजेण्डा तय गर्नेछ । ‘केही दिनपछि सचिवालय बैठक बस्दैछ, सचिवालयका लागि एजेण्डा तय गर्न केन्द्रीय कार्यालयको बैठक बोलाइएको हो’, केन्द्रीय कार्यालय सचिव डा।भिष्म अधिकारीले भने ।

रिप्लाई गर्नुहोस