01:20PM
असार २ गते २०८१

न्युरोडमा सडक विभाग र महानगर प्रहरीबिच विवाद

जेठ २१ गते २०८१
12:47 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौंः न्युरोड क्षेत्रको सडकका विषयमा सडक विभाग र काठमाडौँ नगर प्रहरीबिच विवाद भएको छ । काठमाडौँ महानगरले फुटपाथ विस्तारका लागि न्युरोड क्षेत्रको सडक भत्काएको सडक विभागले पिच गर्न खोजेपछि विवाद भएको हो ।

सडक विभागले सोमबार बिहान सडक पिच लागेपछि काठमाडौँ महानगरको प्रहरीले अवरोध गरेको छ । विवाद मिलाउन अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरूबिच न्युरोडमा छलफल भइरहेको छ ।

रिप्लाई गर्नुहोस