11:46PM
चैत्र १३ गते २०८१

नेपाल सरकारले कतारका अमिरलाई दुईवटा हात्ती उपहार दिने

वैशाख १० गते २०८१
8:04 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका सिलसिलमा मंगलबार काठमाडौं आउँदै छन् । उनलाई नेपाल सरकारले दुई हात्ती उपहार दिने तयारी गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा ‘रुद्रकली’ र निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ उपहार दिने तयारी गरेको हो ।

रिप्लाई गर्नुहोस