08:31AM
वैशाख १५ गते २०८२

सुन र चाँदीको मूल्य घट्यो

असार १४ गते २०८०
1:39 PM
Author Avatar
आर्थिक मञ्च

सुनचाँदी व्यवसायी महासंघकाअनुसार विवरण आज सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुनको मूल्य एक लाख ९ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ९ सय र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुनको मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँमा कारोवार भएको थियो ।

रिप्लाई गर्नुहोस