डिशहोमका ग्राहकहरुले एक वर्षको रिचार्ज गर्दा २४ महिनासम्म हेर्न पाउने भएका छन् ।
डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकै डिलरमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा योजनामा सहभागी हुन पाउने छन् ।