08:30AM
जेठ १ गते २०८२

आज बजारमा सुनचाँदीको मूल्य

असार १२ गते २०८०
1:14 PM
Author Avatar
आर्थिक मञ्च

आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ विवरण अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको हो भने आज तेजाबी सुनको मूल्य तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

रिप्लाई गर्नुहोस