02:43PM
चैत्र १४ गते २०८१

टीभीएसले ल्यायो बिना कर अफर

असार ११ गते २०८०
12:50 PM
Author Avatar
आर्थिक मञ्च

टीभीएसले आफ्ना खरिदकर्ताहरूलाई लक्षित गरी ‘नयाँ सफर बिना कर अफर’ सार्वजनिक गरेको छ । यस अफरमा हरेक बाइक र स्कुटरको खरिदमा वर्षको सडक कर र अर्को एक वर्षको सडक कर टीभीएस आफैले तिर्नेछ ।

टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो अफर देश भित्रका सबै ठाउँ लागु गरिसकेको छ । यस बाहेक टीभीएसले बाइक र स्कुटरको खरिदलाई सहज बनाउनका फाइनान्स सुविधा पनि ल्याएको छ, जसमा २५ प्रतिशतको डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा टीभीएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ ।

रिप्लाई गर्नुहोस