07:15AM
जेठ १ गते २०८२

एनसेलको अनलिमिटेड भ्वाइस प्याक

असार ४ गते २०८०
3:39 PM
Author Avatar
आर्थिक मञ्च

एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि अनलिमिटेड भ्वाइस प्याकहरु सञ्चालनमा ल्याएको छ । प्रिपेड र पोस्पेड दुवै प्रयोगकर्तालाई तीन प्रकारका अनलिमिटेड टकटाइम प्याक सञ्चालनमा ल्याएको छ । यो योजना ३२ जेठदेखि सञ्चालनमा आएको हो ।

ग्राहकले १ दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक करसहित २५ रूपैयाँमा बिहान ५ बजेदेखि साझँ ५ बजेसम्म १ दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक टकटाइम कर सहित ३० रूपैयाँमा र ७ दिने समयासीमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक कर सहित १५० रुपैयाँमा लिन सक्ने कम्पनीले जनाएको छ । यसका लागि,एष्ट्रिक्स १७११८एष्ट्रिक्स१एष्ट्रिक्स५ह्यास डायल गरी यो प्याक लिन सकीने छ।

रिप्लाई गर्नुहोस