06:56PM
चैत्र २ गते २०८१

युएईमा अलपत्र नेपालीहरुलाई उद्धारका पहल

असार ३ गते २०८०
10:07 AM
Author Avatar
आर्थिक मञ्च

यूएईमा अलपत्र परेका १४ जना नेपाली श्रमिकको उद्धारको पहल थालिएको छ । लामो समयदेखि समस्यामा परेर घर फर्किन नपाएका उनीहरूको उद्धारका लागि दुबईस्थित गैरआवासीय मधेसी संघ युएई एनआरएमए पहल थालेको हो ।

लामो समयदेखि यूएईमा कार्यरत रहेको काम नपाएर समस्यामा परेका, कम्पनीले खान र बस्न समेत नदिएर समस्यामा परेकाहरूलाई उद्धार गरी नेपाल फर्काउने तयारीमा लागिएको एनआरएमए दुबईका कोषाध्यक्षले जनाए ।

समस्यामा परेकाहरूलाई एनआरएमएले घर पठाउन पहल थालेको हो ।

रिप्लाई गर्नुहोस