11:27PM
असार २१ गते २०८२

माछापुच्छ्रे बैंकलाई अवार्ड प्राप्त

असार ३ गते २०८०
9:42 am
Author Avatar
आर्थिक मञ्च

माछापुच्छ्रे बैंक लिमिटेडले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’ पाएको छ । ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३–म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट गोल्ड’ पुरस्कारबाट सम्मानित भएको जनाइएको छ ।

बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल भारत र बंगलादेशले प्रदान गर्ने अवार्ड हो । इन्फोसिस फिनाकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ ।

रिप्लाई गर्नुहोस