02:19AM
असार ३ गते २०८२

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घट्यो

जेठ २ गते २०८२
8:56 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । जस अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।

रिप्लाई गर्नुहोस