01:49AM
जेठ ११ गते २०८२

होण्डा साइन बाइक खरिदमा आकर्षक अफर

असार १ गते २०८०
10:00 AM
Author Avatar
आर्थिक मञ्च

होण्डा साइनले ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । नेपालका लागि होण्डा बाइकको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीका अनुसार अब होण्डा साइन बाइक मात्रै १ प्रतिशत व्याजमा खरिद गर्न पाइने भएको छ ।

सर्वाधिक माइलेजका कारण ग्राहकहरुको रोजाइमा पर्न सफल होण्डा साइन बाइक खरिदमा अब ४ हजार ५०० रुपैयाँसम्मको ’क्यास ब्याक’ पाउन सकिने कम्पनीले जनाएको छ । यो योजना १५ असारसम्म मात्र रहनेछ ।

रिप्लाई गर्नुहोस