07:01AM
जेठ १ गते २०८२

आज अर्थमन्त्रीद्धारा बजेटमाथि उठेको प्रश्नको जवाफ दिने

जेठ २९ गते २०८०
2:41 AM
Author Avatar
आर्थिक मञ्च

प्रतिनिधी सवाको बैठक आज बस्ने भएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र आय व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको भ्रमण पछि निरन्तर बजेटमाथि छलफल चलिरहेकोमा हिजो आईतबारबाट सकिएपछि आज सोमबार प्रतिनिधी सवाको बैठकमा अर्थमन्त्री महतले प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । अर्थमन्त्रीको जवाफ कार्यक्रम हिजै दिने भनिए पनि प्राविधिक कारणले आजलाई सारिएको छ ।

रिप्लाई गर्नुहोस