03:37PM
चैत्र १४ गते २०८१

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा स्वास्थ्य प्रतिष्ठानलाई सहयोग

जेठ २८ गते २०८०
7:15 AM
Author Avatar
आर्थिक मञ्च

साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सीएसआर एक्टिभिटी अन्तरगत निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

सहयोगको स्वरूप साङ्ग्रिला डेभलपमेन्ट बैंकले सेमि फोल्डिङ बेड, नर्मल ह्वील चेयर र आईभी स्ट्यान्ड सो स्वास्थ्य प्रतिष्ठानलाई उपलब्ध गराएको हो ।

रिप्लाई गर्नुहोस