02:18PM
मंसिर १८ गते २०८२

डिशहोम फाइबर नेटको एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा

कार्तिक १४ गते २०८०
6:07 am
Author Avatar
आर्थिक मञ्च

बडादसैँको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर ल्याएकोमा अहिले पुन डिशहोम फाइबरनेटको फेस्टिभ १२ महिने प्याकेजू अफरलाई छठ पर्वको दिन सम्म अर्थात मङ्सिर ३ गते सम्मका लागि थप गरेको जनाएको छ । यस अफरमा नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् ।

जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने छन् ।

थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर अथवा ०१–५९७०३६५ मा सम्पर्क गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ।

रिप्लाई गर्नुहोस