02:19PM
मंसिर १८ गते २०८२

स्वावलम्बन लघुवित्तले बोनस सेयर दिने

कार्तिक १ गते २०८०
1:16 pm
Author Avatar
आर्थिक मञ्च

स्वावलम्बन लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तको हाल कायम चुक्ता पुँजीको १२.३५९९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि ०.६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

रिप्लाई गर्नुहोस