04:11AM
पौष ७ गते २०८२

अफगानिस्तानमा भूकम्पमा सयौकोको ज्यान गयो, एक हजार बढी घाइते

असाेज २१ गते २०८०
9:41 am
Author Avatar
आर्थिक मञ्च

अफगानिस्तानमा गएको भूकम्पमा परेर एक सय जनाको ज्यान गएको छ । एक हजार जना भन्दा धेरै घाइते भएका छन् । हिजो हेरत प्रान्तलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । इरानसँग सीमा जोडिएको क्षेत्रमा भूकम्प गएको जनाइएको छ ।

भूकम्पका कारण कयौँ घरहरु ध्वस्त भएका छन् । कयौँ नागरिक भग्नावशेषमा पुरिएको छन् । उनीहरुको खोजी तथा उद्दारको काम भइरहेको छ । त्यहाँ शक्तिशाली तीन वटा भूकम्प गएको खबरमा उल्लेख छ ।

रिप्लाई गर्नुहोस