11:26AM
फागुन २७ गते २०८२

माछापुच्छ्रे बैंकको लाभांश प्रस्ताव

भाद्र १३ गते २०८०
4:22 pm
Author Avatar
आर्थिक मञ्च

माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ । प्रस्तावित लाभांशमध्ये १३.३० प्रतिशत बोनस सेयर र ०.३० प्रतिशत नगद लाभांश हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

बैंकले दुई आर्थिक वर्षको मुनाफाबाट यसपटक १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

रिप्लाई गर्नुहोस