03:54PM
मंसिर १८ गते २०८२

शिवम् सिमेन्ट लिमिटेडलाइ अवार्ड प्राप्त

भाद्र ११ गते २०८०
2:51 pm
Author Avatar
आर्थिक मञ्च

शिवम् सिमेन्ट लिमिटेडले अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड प्राप्त गरेको छ । यस भन्दा पहिला पनि शिवम् सिमेन्ट सिमेन्ट जगतमै पहिलो पटक एन.एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भएको थियो ।

त्यस्तै बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ अवार्ड पनि प्राप्त गरेको थियो । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवमले राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।

रिप्लाई गर्नुहोस