11:25AM
फागुन २७ गते २०८२

महालक्ष्मी विकास बैंकलाई सम्मान

भाद्र ७ गते २०८०
3:32 pm
Author Avatar
आर्थिक मञ्च

महालक्ष्मी विकास बैंक ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो । कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै बैंकिङ फाइनान्स एण्ड इन्स्युरेन्स इन्टिच्युट अफ नेपालले अवार्ड प्रदान गरेको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरे ।

रिप्लाई गर्नुहोस