03:54PM
मंसिर १८ गते २०८२

मनकामना स्मार्ट लघुवित्त र समता घरेलुविच सम्झौता

भाद्र ७ गते २०८०
2:43 pm
Author Avatar
आर्थिक मञ्च

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था समता घरेलु लघुवित्तमा गाभिने भएको छ । बिहीबार यी दुई संस्थाबीच गाभ्ने/गाभिने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको हो ।

रिप्लाई गर्नुहोस