ग्लोबल आइएमई बैंकको श्रावण स्पेसल अफर
महिला ग्राहकहरूलाई ग्लोबल आइएमई बैंक लिमिटेडले निःशुल्क क्रेडिट कार्ड श्रावण स्पेसल अफर सार्वजनिक गरेको छ ।
यस योजनामा महिला ग्राहकहरूले निःशुल्क रूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । योजना श्रावण १६ गतेदेखि सीमित अवधिका लागि लागु हुनेछ ।ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।