02:56PM
फागुन २७ गते २०८२

एभरेष्ट बैंक र भिजि इम्पेक्सबीच सम्झौता

श्रावण ११ गते २०८०
3:29 pm
Author Avatar
आर्थिक मञ्च

नेपालमा जि.डब्लु.एम सवारीसाधनहरुको आधिकारिक आयातकर्ता र वितरक भि.जि. ईम्पेक्सले एभरेष्ट बैंक लिमिटेडसँग एक् सम्झौता गरेको छ ।

सम्झौतामा आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूको वित्तीय फाइनान्सिङ सुविधा प्राप्त हुनेछ । भि.जि.ईम्पेक्स – जि.डब्लु. एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट ब्याजदरसहितको अधिकतम ०% ऋण उपलब्ध गराउने छ । ३ वर्षसम्मको कर्जा अवधिको लागि, न्यूनतम प्रभावकारी र १०.०% रहनेछ ।

रिप्लाई गर्नुहोस