हिमालयन बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ७ लाख ५१ हजार ६८० कित्ता सेयर बिक्री गर्ने भएको छ ।
यसमा, हिमालयनकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापकले अब ३५ दिनभित्र बैंकको प्रधान कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
Save my name, email, and website in this browser for the next time I comment.
Submit