05:15PM
मंसिर १८ गते २०८२

सिटिजन्स बैंक र थ्रिडी आर्ट म्युजियमबिच समझदारी

असार २६ गते २०८०
1:22 pm
Author Avatar
आर्थिक मञ्च

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोल तथा राधे राधेस्थित थ्रिडी आर्ट म्युजियम प्रा।लि बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीमा सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले थ्रिडी आर्ट म्युजियममा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

रिप्लाई गर्नुहोस