06:05PM
मंसिर १८ गते २०८२

सिटिजन्स बैंकका ग्राहकलाई धेरै संघ संस्थामा आकर्षक सेवा सुविधा

असार १८ गते २०८०
11:51 am
Author Avatar
आर्थिक मञ्च

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूले निजगढ, बारामा अवस्थित निजगड बर्गर हाउस एण्ड क्रन्ची चिकेन, नेपाल फेन्सी स्टोर, फायरउड सेकुवा एण्ड तन्दुरी भान्सा घर र किड्स कलेक्सनमा १० प्रतिशत सम्मको विशेष छुट पाउने भएका हुन् ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र भुक्तानी सेवालाई प्रोत्साहन गर्न समय समयमा यस्ता अफरहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

रिप्लाई गर्नुहोस