08:36PM
मंसिर १८ गते २०८२

क्लासिक टेकले एप र आउटलेटलाई विस्तार गर्दै

जेठ १७ गते २०८०
9:06 am
Author Avatar
आर्थिक मञ्च

क्लासिक टेक इन्टरनेट सेवा प्रदायक कम्पनीले सपोर्टलाई प्राथमिकता दिँदै प्रयोगकर्ता-मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिएको छ ।
कम्पनी नयाँ आउटलेटहरु गैरीधारा, थानकोट, चाबहिल, थली, केराबारी, पुष्पलाल चोक र बुधबारेमा विस्तार गरेको छ । योसँगै देशभर कूल आउटलेटको सङ्ख्या १०४ पुगेको छ ।

अब ग्राहकले कार्यालय नै नपुगी ClassicTech App मार्फत इन्टरनेट सम्बन्धी गुनासो, सापटी ,महसुल भुक्तानी लगायत अरू सुविधाहरू लिन सक्नेछन् ।

रिप्लाई गर्नुहोस