08:22PM
कार्तिक १० गते २०८२

घट्यो चिनी र सख्खरको भन्सार महसुल

जेठ १६ गते २०८०
8:27 am
Author Avatar
आर्थिक मञ्च

सरकारले चिनी र सख्खरको भन्सार महसुल घटाएको छ । सरकारले जारी गरेको आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटमा चिनीमा लाग्दै आएको भन्सार महसुललाई ४० प्रतिशतबाट घटाएर ३० प्रतिशत कायम गरिएको छ ।

सरकारले गरेको कर घटाउने निर्णयले अब बजारमा भारतीय चिनी सस्तोमा भित्रिन सक्ने र मुल्य घट्ने सम्भावना रहेको छ । बजेटमार्फत सरकारले चिनी, सख्खर भेली र सुगर क्युबसहितका वस्तुको भन्सार महसुल १० प्रतिशतले घटाएको हो ।

रिप्लाई गर्नुहोस