12:11PM
असार १० गते २०८३

खल्ती पेमेन्ट गेटवेको क्यास्ब्याक अफर

चैत्र २८ गते २०७९
8:18 am
Author Avatar
आर्थिक मञ्च

साना तथा मझौला व्यवसाय भएकाहरूलाई खल्ती पेमेन्ट गेटवे मार्फत आफ्नो व्यापार डिजिटल रूपमा बढाउन मद्दत गर्नका लागि अफर ल्याएको छ।

‘स्मार्ट उद्यमी’ नामक यस अफरमा खल्ती पेमेन्ट गेटवे सेवासँग एकीकृत गरी एपीआई शुल्कमा ५०% क्यासब्याक, निस्शुल्क क्विक लिङ्क पेमेन्ट र एक वर्षको निस्शुल्क एसएमएस प्यानल प्राप्त गर्नेछन्। स्मार्ट उद्यमीको अफर अन्तर्गत यस सेवालाई एक वर्षसम्म बिना कुनै शुल्क प्रयोग गर्न सकिनेछ।

रिप्लाई गर्नुहोस