10:33PM
फागुन ११ गते २०८२

नेपाली कांग्रेसले  कास्कीको पोखरामा बृहत चुनावी सभा गर्ने

फागुन ११ गते २०८२
7:48 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । नेपाली कांग्रेसका कास्कीको पोखरामा बृहत चुनावी सभा गर्ने भएको छ । सभापति गगन थापाको प्रमुख आतिथ्यता एवं उपसभापति विश्वप्रकाश शर्माको विशेष आतिथ्यतामा चुनावी सभा हुने भएको हो । यही शुक्रबार पोखराको अमरसिंह चोकमा बृहत् चुनाी सभा हुने नेपाली कांग्रेस कास्कीले जनाएको छ । यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

रिप्लाई गर्नुहोस