12:44AM
जेठ ११ गते २०८२

राष्ट्रपति निवासमा रामचन्द्र पौडेल र पुष्पकमल दाहालबीच भेटवार्ता

वैशाख २६ गते २०८२
8:37 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा शुक्रबार उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक परिस्थितिबारे छलफल भएको माओवादीका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

रिप्लाई गर्नुहोस