04:30AM
असार १६ गते २०८२

नेकपा एमालेले संसदीय दलको बैठक बोलायो

वैशाख १९ गते २०८२
8:38 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक आह्वान गरिएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार शनिबार भोलि दिउँसो १ बजे बैठक बस्ने बर्तौलाले जानकारी दिए ।बैठकमा नीति तथा कार्यक्रममाथि र बजेटमाथिको संसद्मा हुने छलफलबारे नेताहरूले ब्रिफिङ गर्ने बताइएको छ ।

रिप्लाई गर्नुहोस