07:18AM
जेठ १ गते २०८२

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो

वैशाख २ गते २०८२
6:26 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सरकार फेरबदलको चर्चा चलिरहेका बेला कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

बैठक वैशाख १७ गते बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ, पौडेलले मंगलबार जारी गरेको सूचनामा भनिएको छ ।

रिप्लाई गर्नुहोस