06:46AM
जेठ १ गते २०८२

नेकपा एमाले सचिवालय बैठक ११ बजे बस्दै

वैशाख १ गते २०८२
10:08 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । सोमबार बिहान साढे ११ बजे बस्नेगरी बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । एमालेले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर युवा दिवस मनाउँदैछ। यसबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।

रिप्लाई गर्नुहोस