10:05AM
फागुन २८ गते २०८१

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भेदभावविरुद्ध गैरसरकारी विधेयक दर्ता

माघ २० गते २०८१
7:17 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भेदभावविरुद्ध गैरसरकारी विधेयक दर्ता गराएका छन् । जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ आइतबार प्र्र्रतिनिधिसभामा दर्ता गरेका हुन् ।

समाजमा अहिले पनि जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिको आधारमा भेदभाव रहेकाले कडा कानुनी व्यवस्थाका लागि आफूले विधेयक दर्ता गराएको राउतले बताए । उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १०० बमोजिम गैरसरकारी विधेयक ल्याएका हुन् ।

रिप्लाई गर्नुहोस