06:37PM
चैत्र २ गते २०८१

मन्त्रिपरिषद् बैठक साँझ ६ बजे बालुवाटारमा बस्दै

मंसिर ४ गते २०८१
5:34 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाएको एक मन्त्रीले जानकारी दिए ।

आज बस्ने मन्त्रिपरिषद्को बैठक नियमित भएको बताइएको छ । सामान्यतया साताको सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गर्छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएकाले सोमबार आकस्मिक बैठक बसेर उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णयबाहेक अरू केही निर्णय गरेको थिएन ।

रिप्लाई गर्नुहोस