02:42AM
असार ३ गते २०८२

नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा चार गोलकोअग्रता

कार्तिक ८ गते २०८१
6:31 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकाविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपालले चार गोलको अग्रता लिएको छ ।

आठौं मिनेटमा सबिता राना मगरले गोल गरिन् । साबित्रा भण्डारीको पासमा उनले गोल गरेकी हुन् । त्यसको चार मिनेटपछि साम्बाले गोलको खाता खोलिन् भने दुई मिनेटपछि रेखा पौडेलले गोल गरिन् ।

रिप्लाई गर्नुहोस