03:07PM
चैत्र १४ गते २०८१

विश्व बैंक र आईएमएफको बैठकमा भाग लिन अर्थमन्त्री पौडेल आज राति अमेरिका जाँदै

कार्तिक ५ गते २०८१
6:38 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डिसी जाने भएका छन् ।

न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्नेछन् । पौडेल कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।

रिप्लाई गर्नुहोस