02:07AM
मंसिर २९ गते २०८२

रास्वपाले आगामी वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने

असाेज २ गते २०८१
7:32 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् ।

रिप्लाई गर्नुहोस