07:12PM
चैत्र २ गते २०८१

प्रदर्शनमा उत्रिए उपत्यकाका ट्याक्सी चालक

भाद्र २८ गते २०८१
3:43 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । काठमाण्डौको कोटेश्वरमा ट्याक्सीसहित चालकले प्रदर्शन गरेका छन् । राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका गाडीले यात्रु बोक्न नपाउनेलगायतका माग राखेर ट्याक्सी चालकहरूले प्रदर्शन गरेका हुन् ।

जडीबुटी कोटेश्वर क्षेत्रमा उनीहरुले ट्याक्सीसहित प्रदर्शन गर्दा दिउँसो केहिबेर त्यस क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । अहिले ट्याक्सी हटाएर सडक खुलाएको ट्राफिक प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस